Thursday, March 13, 2014

बैठक बस्नेबारे अर्घाखाँची सेवा समाज कतारको जरुरी सूचना



यस अर्घाखाँची सेवा समाज कतारको बैठक विविध विषयमा छलफलका लागी निम्न मिति समय र स्थानमा बस्ने भएकाले कार्यसमिति पदाधिकारी ज्यूहरुलाई अनिवार्य उपस्थितिको लागी हार्दिक अनुरोध छ ।

निम्न

मिति ः 14 Feb. 2014
समय ः साझ ३ बजे
स्थान ः मुन्ताजा पार्क

पूनश्च ः तोकिएको समयमा बैठक शुरु हुनेभएकाले सो समयभन्दा अघाडि उपस्थित हुन अनुरोध छ ।

नि.महासचिव
केदार प्रसाद भुसाल

अर्घाखाँची सेवा समाज, कतार