Saturday, April 13, 2013

अर्घाखाँची सेवा समाज कतारको तथ्यांक संकलन सम्वन्धि जरुरी सूचना

नयाँ बर्ष २०७० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै बैदेशिक रोजगार तथा व्यावसायको शिलसिलामा मित्रराष्ट्र कतारमा रहनुभएका अर्घाखाँचीबाँसीहरुको बास्तविक तथ्याकं संकलन गर्नको लागि अर्घाखाँची सेवा समाज कतारले सम्पूर्ण जिल्लाबाँसीहरुलाई हार्दिक अनुरोध गर्दछ ।
-->

उक्त तथ्याकंको माध्यमबाट कतारमा अर्घाखाँचीबाँसीहरुको बास्तविक आँकडा पत्ता लाग्ने, भैपरिआउने समस्याहरुमा सहकार्य गर्न सघाउ पुग्ने, जिल्लाबाँसीहरुमा एकता र मित्रतालाई अभिबृद्धि गर्ने एवं यो अभिलेख भविष्यमा अर्घाखाँचीको समग्र विकासको लागि आवश्यक पर्ने हुनाले कतारमा रहनुभएका जिल्लाबासी दाजुभाई दिदीवहिनीहरुले यथासिघ्र तलको सम्र्पक नंम्वर वा इमेल वा आफनो नजिकको सम्र्पक व्यक्तिसगँ सम्र्पक गरि आफनो विवरण टिपाइ जिम्मेवार अर्घाखाँचीबासीको सामाजिक दायित्वलाई पुरा गर्नुहनु हार्दिक अनुरोध गर्दछौ ।

साथै अर्घाखाँचीका प्रत्येक गा.वि.सबाट उक्त गाविसको प्रतिनिधित्व गर्ने गरि एक एक जना सम्र्पक व्यक्तिहरु पनि अनिवार्यरुमा सम्र्पकमा आइदिनुहुन अनुरोध गर्दछौ ।
-->

सम्र्पकको लागि

३३६३७५०९, ६६४२०६५६, ७७११०८४१, ७७६९४२५३ ७७४४२८०१,
६६२२०७३७, ३०१८५२५९ , ३३१२८८२९, ७७८६३९४७, ७०३४२३५९,
७७४८१६५९, ७७४७७९६१


तथा फेशबुकको कमेन्ट बक्समा पनि आफनो सम्र्पक छोडन् सक्नुहुनेछ ।

इमेल : arghakhanchi_ws@yahoo.com,