Thursday, March 7, 2013

अर्घाखाँची सेवा समाज कतारको गाडी छुट्ने स्थान र समय सम्वन्धि सुचना

यस अर्घाखाँची सेवा समाजले भोली गर्न गैरहेको बनभोज तथा विविध सास्कृतिक कार्यक्रमको तयारी पुरा भएको जानकारी गराउदै कार्यक्रम स्थल समाल गार्डेनमा पुग्नको लागि कतारका विभिन्न स्थानबाट यातायातको व्यवस्था गरिएको हुदाँ आफुलाई पायक पर्ने स्थानका सम्र्पक व्यक्तिलाई सम्र्पक गरि यातायात सुविधा लिनुहोला साथै अन्य जिल्लाबासी साथीहरु यथासिघ्र सेवा समाजका पदाधिकारीहरुको सम्र्पकमा आईदिनुहुन पनि अनुरोध छ ।

बस छुट्ने स्थान एवं व्यक्तिहरु
गाडि छुटने समय : - बिहान ७ बजे
गाडि छटने स्थानहरु
-------------------
1.रियान,मदिना खलिफा हुँदै मिडमाड राउनड बोरड
नारायण पाण्डे ७०४०३३१५,
2 अलखोर शुदिप पाण्डे ५५८७२९७३
3, दोहा, जेहदा टावर युबराज पोखरेल ७७८६३९४७
4,सनैया ४७,लयान मारकेट,सनैया ३८,सनैया अलदिया १० र २ दिपक कुबर७७४७७९६१
अर्घाखाँची सेवा समाज
कतार