Thursday, February 7, 2013

अर्घाखाँची सेवा समाज कतारको विशेष सुचना

यस अर्घाखाँची सेवा समाज कतारले आयोजना गरेको विविध सास्कृतिक तथा बनभोज कार्यक्रम सो समय स्थान र मितिमा अन्य कार्यक्रमहरुको संयोगपर्न गएकाले कारणवश यो कार्यक्रमलाई निम्न मिति, समय र स्थानमा सम्पन्न गर्नको लागि निर्णय गरिएको व्यहोरा सवैमा जानकारी गराइन्छ ।
निम्न
स्थान : समाल गार्डेन ।
मिति : मार्च ८ शुक्रबार
अन्तिम नाम दर्ता मिति : मार्च १, २०१३
प्रवेश शुल्क: ३५ कतारी रियल मात्र

पुनश्च : सम्पूर्ण साथीहरुले सच्चाइएको मिति ८ मार्चलाई आधार मान्नुहुन र सवैलाई जानकारी गराउनहुन समेत अनुरोध छ ।

सम्र्पकको लागि व्यक्तिहरु :
युवराज पाण्डे ३३६३७५०९,
विष्णु प्रसाद भुसाल ६६४२०६५६,
बाबुराम कोइराला, ७७११०८४१,
नर बहादुर के.सी. ३०२१०५४५ (दोहा)
भुवन के.सी. ७७६९४२५३ (दोहा)
टेकराज थापा ः ७७४४२८०१ (सनैया)
डिलाराम पोख्रेल ः ६६२२३१२० (सनैया)
तिलक शारुमगर ः ३०१८५२५९
दिपक नेपाली ः ६६२२०७३७