Saturday, January 19, 2013

अर्घाखाँची सेवा समाज कतारबाट आर्थिक सहयोग

- प्रेमनारायण आचार्य

सन्धिखर्क, अर्घाखाँची - गत केहिदिन पहिले प्युठान कि ६ वर्षिय बालिका बिमला पुन घर नजिकै रहेको डरलाग्दो भिरबाट लडेर गम्भिर घाईते भएकी बालिकालाई अर्घाखाँची सेवा समाज कतारले बिस हजार दुई सय सत्तरी रुपैया आर्थिक सहयोग गरेको छ।
गरीव परीवारमा जन्मेकि बिमला घर आर्थिक अवश्था अत्यन्तै नाजुक रहेको कारण उपचारगराउन कठिनाई परेको थियो।  घर नजिकै दोजरले मोटोरबाटो खन्दै गरेको हेर्नसाथिहरु सँग दौडिदै जादा भिरबाट लडेरटाउकोमा गम्भिर चोट लागेको थियो।  अहिले बिमलालाई ठिक हुदै गएको र अब उनलाई आर्थिक सहयोग पुगेको उनका बाबु चन्द्र बहादुर पुनले बताए।

Post date April 30 2o12