अर्घाखाँची सेवा समाज दोहा कतारको कार्यक्रम तथा
उद्देश्यलाई अझै प्रभावकारी बनाउन तथा जनसम्पर्कको माध्यमलाई समयअनुकुल
बनाउनको लागि आफनै इमेल ठेगानाको व्यवस्था गरिएको छ । तपाईहरु जो कसैले पनि
आफुसगँ भएका अर्घाखाँची सेवा समाज दोहा कतारसगँ सम्वद्ध सामाग्रीहरु निम्न
लिखित इमेल ठेगानमा पठाउनुहुन सम्वन्धित सवैमा जानकारीको लागि अनुरोध छ । .
इमेल ठेगाना : Arghakhanchi_ws@yahoo.com
इमेल ठेगाना : Arghakhanchi_ws@yahoo.com
Website : arghakhanchiwsqatar.org
अर्घाखाँची सेवा समाज
दोहा कतार
अर्घाखाँची सेवा समाज
दोहा कतार