यस अर्घाखाँची सेवा समाज, दोहा कतारका सचिव तथा
सक्रिय सामाजिक व्यक्तित्व अर्घाखाँची वागी गा.वि.स.9 निवासी श्री विष्णु
प्रसाद भुसाल ज्यू नेपाल पत्रकार महासंघ कतार शाखाको चौथो अधिवेशनबाट बनेको
९ सदस्यीय कार्यसमितिमा सर्वसम्मतबाट निर्वाचित हुनुभएकोमा हामी आम
जिल्लाबाँसी तथा अर्घाखाँची सेवा समाज दोहा कतारको तर्फबाट उहाँ लगायत
सम्पुर्ण निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै वहाँहरुको सफल कार्यकालको
लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।अर्घाखाँची सेवा समाज, दोहा कतार