Wednesday, April 30, 2014

हार्दिक समवेदना


अर्घाखाँचीको नरपानी जगत बहखोर भन्ने ठाउँमा भएको सवारी दुर्घटनाको दुखद खवरले हामी देशविदेशमा रहेका सम्पूर्ण जिल्लाबाँसी एवं सवैलाई अत्यन्तै मर्माहत बनाएको छ ।

सो दुर्घटनामा असमायिक ज्यान गुमाउनेहरु प्रति अर्घाखाँची सेवा समाज कतार भावपूर्ण श्रदान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना एवं घाइतेहरु सवैको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

अर्घाखाँची सेवा समाज
कतार