Monday, January 13, 2014

हार्दिक अनुरोध ।

हार्दिक अनुरोध ।

अर्घाखाँची सेवा समाज कतारले राष्टियस्तरमै ख्याती कमाएका प्रतिभावान लोक स्रस्टा बामदेव भाटको साथमा टेकराज थापा राजकुमार श्रेष्ठलाई तमु समाज कतारले आयोजना गरेको बृहत लोकदोहोरी गित प्रतियोगितामा अन्तिम चरणको छनौटको लागी प्रतिस्पर्धा हुदैछ तसर्थ हाम्रो समुह लोक दोहरी गित तर्फको भोटिंग नं ४ मा भोट दिइ हाम्रा प्रतिभाहरुलाई जिताउनु सवै जिल्लाबासीहरुको कर्तव्य पनि हो

भोटिगमा समावेश हुनको लागी टिकटको आवश्यकता पर्ने हुदा हाम्रा प्रतिनिधि मार्फत तुरुन्त टिकट लिन अनुरोध छ ।


भोटिगको लागी टिकट लिनुपर्ने हुन्छ, टिकटबाट आफुले चाहेको समुहलाई मत दिने सुविधा छ हामी हाम्रा सुभचिन्तक सवैसगँ हाम्रो फेवरमा मत मागिरहेका छौ ।
कृपया टिकट धमाधम वितरण भइरहेका छन् सम्र्पक गर्नुहोला ।

टिकटको लागि सम्पर्क नम्बर
यूव राज पाण्डे ५५१४३५८५ दोहा
भुवन के सी ७७६९४२५३ दोहा
ठाकुर कुमार परियार ३३१२८८२९ दोहा
केदार भुसाल 77522371 गराफा
टेक राज थापा ६६४२९६४९ सनैया
सुदीप पाण्डे ५५८७२९७३ अलखोर
राजकुमार श्रेष्ठ ७७४८१६५९ सानिया
बाबु राम कोईराला ७७११०८४१ मुन्तजा पार्क नजिकै
बाम देब भाट ७७४९६०२९ सनैया ४७ लेन्डमार्केट नजिकै
मोहन शाह ७०३२२५८७७ दोहा
बिमल सारु ७७५६२०७९
भारत खड्का ७७५५१९४८ दोहा
प्रकाश पराजुली ६६५६२०१७ वाक्र
बोम बस्नेत ७०७२९७९६ सनैया २५
मुहाराम गैरे ३३४६३९२५ सनैया ४७ लेफ्ट