Saturday, January 26, 2013

अर्घाखाँची सेवा समाज दोहा कतारको जरुरी सूचना

यस अर्घाखाँची सेवा समाज दोहा कतारले आगामी मार्च १ का दिन बृहत बनभोज तथा विविध सांस्कृतिक कार्यक्रमको साथमा संस्थाको आधिकारिक वेवसाइटको उदघाटन कार्यक्रमको आयोजना गरिएको हुदाँ सम्पूर्ण अर्घाखाँचीबाँसीहरु तथा सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरुलाई उक्त कार्यक्रममा व्यापक सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ ।

पूनश्च : अर्घाखाँचीबाँसीहरुलाई अनिवार्य उपस्थितिको लागि समेत अनुरोध छ
विवरण

स्थान : समाल गार्डन ।
मिति : १ मार्च २०१३
समय : विहान ७ बजे ।
प्रवेश शुल्क : कतारी रियल ३५ मात्र
अन्तिम दर्ता मिति : २२ Feb. २०१३

सम्र्पक व्यक्तिहरु

युवराज पाण्डे ३३६३७५०९, विष्णु प्रसाद भुसाल ६६४२०६५६,
बाबुराम कोइराला, ७७११०८४१, नर बहादुर के.सी. ३०२१०५४५ (दोहा)
भुवन के.सी. ७७६९४२५३ (दोहा), टेकराज थापा ः ७७४४२८०१ (सनैया)
डिलाराम पोख्रेल ः ६६२२३१२० (सनैया),तिलक शारुमगर ः ३०१८५२५९
दिपक नेपाली ः ६६२२०७३७

अर्घाखाँची सेवा समाज,
दोहा कतार
इमेल : arghakhanchi_ws@yahoo.com
वेव : http://www.arghakhanchisewasamaj.blogspot.com/