Sunday, January 26, 2020

अर्घाखाँची सेवा समाज कतारले मातृभूमि नेपालमा आएको विनासकारी भुकम्पबाट पिडित बनेकाहरुको सहयोगार्थ सन्चा

अर्घाखाँची सेवा समाज कतारले मातृभूमि नेपालमा आएको विनासकारी भुकम्पबाट पिडित बनेकाहरुको सहयोगार्थ सन्चालन गरेको आर्थिक सहयोग संकलन अभियानको लागी रुपन्देही सुर्यपुरा १ निवासी श्री ज्ञानेश्वर रिजालका छोरा हाल कतारमा रहनुभएका परोपकारी मनका धनी युवा व्यत्तित्व श्री अमित रिजालज्यूबाट नेपाली रुपैयाँ १०,५०० प्राप्त भएको छ ।

तपाइको यो सहयोग प्रति हार्दिक धन्यबाद प्रकट गर्दै, यो मानविय संकटको घडिमा तपाइले गर्नुभएको परोपकारी सहयोगको अर्घाखाँची सेवा समाज, कतार उच्च मुल्यांकन गर्दछ ।

अर्घाखाँची सेवा समाज,
कतार
-------------------------------------------------------------------------------
तपाईहरु पनि मातृभूमि नेपालमा भुकम्पले मानविय आपत आइपरेको अवस्थामा परोपकारी कार्यमा संलग्न हुन चाहनुहुन्छ भने तलको नम्वरहरुमा तुरुन्त सम्र्पक गर्नुहोला ।

सम्पर्क : नेसनल दोहा - युबराज पाण्डे -३०३३४७६७, मुन्ग्लिना -भूबन के. सी. - ७७६९४२५३, नज्मा - ठाकुर कुमार परियार ३३१२८८२९,गरफा, रायन - केदार - ७७५२२३७१,सनैया -टेक राज थापा - ६६४२९६४९, सनैया जनारदन नेउपाने - ६६६७५९२८, अल खोर सुदिप पाण्डे - ५५८७२९७३,अल खोर कृष्ण शाह -७०१६३३८०