रोजगारीको सिलसिलामा अर्घाखाँचीबाट कतारमा
कार्यरत अर्घाखाँचीबासीहरुको सामाजिक संस्था अर्घाखाँची सेवा समाज दोहा
कतारको सातौ मासिक बैठक दोहाको जैदा पार्कमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष युवराज पाण्डेको अध्यक्षता तथा संस्थाका सल्लाहकार सदस्य नर वहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको सो बैठकमा केहि दिन अघि कतारमा ह्दयघातबाट मृत्यु भएका अर्घाखाँची ठुला पोखराका शस बहादुर अधिकारीको मृत आत्माको चिर शन्तिको कामना गदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो, साथै मृतक अधिकारीको शवलाई मृतक कार्यरत कम्पनीको भुमिका पश्चात आवश्यक सस्थागत उद्धार तथा सहयोग सम्वन्धमा व्यापक छलफल गरिएको थियो ।
कतारमा अलपत्र परेका अर्घाखाँची डिर्भनाका चेतन कुवरको पनि उपस्थिति थियो, आफनै छिमेकीले निकालेको भिषामा कतार आएका कुवर आएको समय देखि नै कम्पनीको बेवास्था तथा भिषाको जिम्मेवारी लिएका आफनै छिमेकीको असहयोगका कारण विचल्लीमा परेका थिए सो सन्दर्भमा आवश्यक कानुनी प्रक्रिया भइरहेको र चाडै नै उनलाई नेपाल पठाउने तयारी रहेको र भिषा बापत रकम लिएर पिडितप्रति चासो नराख्ने छिमेकीको लागि संस्थाले गा.वि.स. र जिल्ला प्रसाशन कार्यलयलाई आवश्यक कार्यबाहीको लागि पत्र काट्ने निणर्य समेत गरेको अध्यक्षले जानकारी दिनुभयो, यसरी विदेशमा ल्याएर मान्छेलाई अलपत्र पार्नेलाई नेपालमै स्थानिय संघ संस्था तथा सरकारी निकायमार्फत कार्यबाही चलाउदा आगामी दिनमा यस्ता घटना नदोहोरिउन भन्नको लागि यो कदम उठाइएको र यो कदम जिल्लाको इतिहासमा नयाँ भएको पनि दावी गर्नुभयो ।
हिन्दु दिदीबहीनीहरुले आफ्ना दाजुभाईहरुको दिर्घजीवन शुख शान्ति र समृद्धिको कामना गर्दै मनाउने पवित्र चाड शुभ दिपावली २०६९ को अवसरमा संस्थाको तर्फबाट देउसी तथा भैली कार्यक्रम सस्थाको तर्फबाट कतारमा खेल्ने र त्यसको लागि सवैको सहयोगको अपेक्षा गरेको बताउनुभयो । आफनो मन्तव्य राख्दै सस्थाका खगेश्वर भुसाल, युवराज पोखे्रल, राजकुमार श्रेष्ठ तथा अन्य बक्ताहरुले जिल्लाको हितको लागि नामले नभई काम गर्न आवश्यक रहेको र संस्थाले गरेका काम अत्यन्तै सन्तोषजनक र जिल्लाबाँसीहरुका समय समयका घटने गरेका घटना दुर्घटनामा अर्घाखाँची सेवा समाज दोहा कतारले आवश्यक सहकार्य गदै महत्वपुर्ण भुमिका खेलेको बताउदै यो सस्थामा आवद्ध हुन आम जिल्लाबासीहरुलाई आग्रह गर्नुभएको सो बैठकमा सस्थाका कोषाध्यक्ष टेकराज थापा विदामा नेपाल जान लाग्नु भएकाले उहाँको सफल यात्राको लागि शुभकामना व्यक्त गर्दै सम्पन्न गरिएको कुरा कतारको दोहा बाट भुबन के शी ले जानकारी गराएका छन ।2012-11-14