यस अर्घाखाँची सेवा समाज, दोहा कतारको अत्यन्तै जरुरी बैठक निम्न समय, स्थान र मितिमा बस्ने भएकाले संस्थाका सम्पुर्ण कार्यसमिति पदाधिकारीज्युहरु एवं सल्लाहकार ज्यूहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।पूनश्च: विविध महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।
निम्न
मिति ः १८ जनवरी २०१३
स्थान ः जैदा पार्क, दोहा कतार
समय ः दिनको ठिक ११ बजे
सचिव
अर्घाखाँची सेवा समाज
दोहा कतार